Collector
अमेरिकी उपराष्ट्रपति र पाकिस्तानी प्रधानमन्त्रीबीच इस्लामावादमा भेटवार्ता | Collector
अमेरिकी उपराष्ट्रपति र पाकिस्तानी प्रधानमन्त्रीबीच इस्लामावादमा भेटवार्ता
Lokantar

अमेरिकी उपराष्ट्रपति र पाकिस्तानी प्रधानमन्त्रीबीच इस्लामावादमा भेटवार्ता

अमेरिकी उपराष्ट्रपति जेडी भान्स र पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफबीच इस्लामाबादमा भेटवार्ता भएको छ । पाकिस्तानी प्रधानमन्त्री कार्यालयले यसबारे जानकारी दिएको छ । प्रधानमन्त्री कार्यालयका अनुसार मध्यपूर्वको युद्ध अन्त्य गर्न शान्ति वार्ता शुरू भइसकेको छ । बैठकका क्रममा शरीफले क्षेत्रीय स्थायी शान्ति स्थापनातर्फ प्रगति सहज बनाउन पाकिस्तान इच्छुक रहेकोमा जोड दिएका थिए । यसअघि इरानी संसद्का सभामुख मोहम्मद बाकर कालिबाफ र इरानका विदेशमन्त्री अब्बास अराघाचीको नेतृत्वमा रहेको इरानी प्रतिनिधिमण्डलले पनि प्रधानमन्त्री शरीफसँग भेट गरेक...

Go to News Site