दार्चुलामा जिप दुुर्घट्ना, तीन जना घाइते | Collector
Gorkhapatra
दार्चुलामा जिप दुुर्घट्ना, तीन जना घाइते
कृष्णबहादुर धामीखलङ्गा (दार्चुला), चैत २८ गते । दार्चुलामा जिप दुर्घट्ना हुँदा चालकसहित तीन जना घाइते भएका छन् । जिल्लाको महाकाली नगरपालिका –८ धौकोटमा आज दिउँसो भएकोे जिप दुर्घटनाम...