Collector
एचजेएनबीएल : आर्मीविरुद्ध बदला लिँदै गोल्डेनगेटले जित्यो उपाधि | Collector
एचजेएनबीएल : आर्मीविरुद्ध बदला लिँदै गोल्डेनगेटले जित्यो उपाधि
Onlinekhabar

एचजेएनबीएल : आर्मीविरुद्ध बदला लिँदै गोल्डेनगेटले जित्यो उपाधि

२८ चैत, काठमाडौं । गोल्डेनगेट बास्केटबल क्लबले हिमालयन जाभा नेशनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ को उपाधि जितेको छ । विभागीय टोली त्रिभुवन आर्मी क्लब विरुद्ध यसअघिको तीन हारको बदला लिँदै गोल्डेनगेट च्याम्पियन बनेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शनिबार भएको फाइनलमा गोल्डेनगेटले आर्मीलाई ९५-७४ ले हरायो । यसअघि लिग चरणमा दुई र पहिलो क्वालिफायरमा […]

Go to News Site