Lokantar
पाकिस्तानको राजधानी इस्लामावादमा अमेरिका र इरानका प्रतिनिधिमण्डलबीच वार्ता शुरू भएको छ । पाकिस्तानी सरकारी स्रोतका अनुसार वार्ता साँझ चार बजे शुरू भएको हो । स्रोतहरूले जनाए अनुसार अमेरिका–इरानबीचको वार्ता इस्लामावादस्थित सेरेना होटलमा भइरहेको छ । शुरूआती चरणमा वार्ता मध्यस्थमार्फत् भइरहेको छ, जसअनुसार पाकिस्तानी अधिकारीहरूले दुवै देशबीच सन्देश आदान–प्रदान गरिरहेका छन् । वार्ता सकारात्मक रूपमा अघि बढेमा दुवै देशबीच प्रत्यक्ष संवाद पनि हुन सक्ने बताइएको छ । वार्ताका लागि इरानी प्रतिनिधिमण्डल शुक्रबार रात...
Go to News Site