Lokantar
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४८ रूपैयाँ सात पैसा र बिक्रीदर १४८ रूपैयाँ ६७ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १७३ रूपैयाँ ४४ पैसा र बिक्रीदर १७४ रूपैयाँ १४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९९ रूपैयाँ एक पैसा र बिक्रीदर १९९ रूपैयाँ ८२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८७ रूपैयाँ ६१ पैसा र बिक्रीदर १८८ रूपैयाँ ३७ पैसा कायम...
Go to News Site