Lokantar
पछिल्ला केही हप्तादेखि पाकिस्तानले इरान र अमेरिकाबीच मध्यस्थकर्ताको भूमिका निभाउँदै आएको छ । उसले दुवै पक्षबीच सन्देश आदान–प्रदान गराउँदै अन्ततः दुई हप्ते युद्धविराम गराउन महत्वपूर्ण भूमिका खेलेको छ । हाल इस्लामावादमा भइरहेको शान्ति वार्ता पनि त्यही युद्धविरामको निरन्तरताका रूपमा हेरिएको छ, जसको आयोजना र सहजीकरण पाकिस्तानले नै गरिरहेको छ । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले यी वार्ताहरू सबै विवादहरूको अन्तिम समाधानका लागि थप छलफल गर्ने उद्देश्यले भइरहेको बताएका छन् । युद्धविरामअघि पाकिस्तानले अमेर...
Go to News Site