Collector
विराट गोल्डकपको उद्घाटनमै आर्मी स्तब्ध, झापा सेमिफाइनलमा | Collector
विराट गोल्डकपको उद्घाटनमै आर्मी स्तब्ध, झापा सेमिफाइनलमा
Lokantar

विराट गोल्डकपको उद्घाटनमै आर्मी स्तब्ध, झापा सेमिफाइनलमा

विराटनगरमा शनिबारदेखि शुरू भएको ३८ औं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा झापा–११ सेमिफाइनलमा प्रवेश गरेको छ ।  विराटनगरस्थित शहीद रङ्गशालामा शनिबार भएको रात्रिकालीन प्रतिस्पर्धामा झापा–११ ले आर्मीलाई २–१ गोल अन्तरले स्तब्ध पारेको हो । झापाको जितमा स्ट्राइकर फागुराम थारूले दुई गोल गरे । उनी खेलको प्लेयरअफ द म्याच घोषित हुँदै नगद ११ हजार रूपैयाँ पाउन सफल भए ।   उनले खेलको १० औं र ४४ औं मिनेटमा गोल गर्दै टोलीको जित सुनिश्चित गरे । पराजित आर्मीका तर्फबाट खेलको...

Go to News Site