Lokantar
पाकिस्तानको राजधानी इस्लामवादमा अमेरिका र इरानबीच भइरहेको वार्ताको दोस्रो चरण शुरू भएको छ । अमेरिकाले यो त्रिपक्षीय स्तरको वार्ता भएको पुष्टि गरेको छ । बीबीसी उर्दूलाई पाकिस्तानी विदेश मन्त्रालयका एक अधिकारीले दिएको जानकारीअनुसार इस्लामावादमा इरान र अमेरिकाबीच ‘विशेषज्ञ स्तर’मा वार्ता जारी छ । उनका अनुसार वार्ताको यस चरणमा दुवै पक्षले अघि सारेका मागको ‘प्राविधिक पक्षको समीक्षा’ गरिनेछ । ह्वाइट हाउसका एक वरिष्ठ अधिकारीले पनि पाकिस्तानको उपस्थितिमा अमेरिका र इरानका प्रतिनिधिमण्डलबीच आमनेसा...
Go to News Site