जुम्ला समाचारदाताजुम्ला, चैत २९ गते । जुम्लाको अर्गानिक स्याउका बोट यतिबेला फुलेर सेताम्मे भएका छन् । चैत सकिनै लाग्दा यहाँका हरेक स्याउका बगैँचा फूल फुलेर सेता देखिएका छन् । जुम्ल...