Collector
इरानसँगको गम्भीर वार्ता जारी रहँदा ट्रम्प फाइट हेर्न पुगे ! | Collector
इरानसँगको गम्भीर वार्ता जारी रहँदा ट्रम्प फाइट हेर्न पुगे !
Lokantar

इरानसँगको गम्भीर वार्ता जारी रहँदा ट्रम्प फाइट हेर्न पुगे !

पाकिस्तानमा अमेरिका र इरानबीच सघन शान्ति वार्ता जारी रहँदा, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भने फ्लोरिडाको मियामीमा अल्टिमेट फाइटिङ च्याम्पियनसिप खेल हेर्न पुगेका छन्। खेल सुरु हुनुअघि रङ्गशालामा प्रवेश गरेपछि विदेश मन्त्री मार्को रुबियो राष्ट्रपति ट्रम्पको नजिकैको सिटमा बसेर उनीसँग कानेखुसी गरिरहेको देखिएको सीएनएनले समाचार छापेको छ।  सार्वजनिक भएको भिडियोमा उनीहरूबीच केही बेर कुराकानी भएको र त्यसपछि ट्रम्पले दर्शकतिर फर्केर मुठ्ठी उठाउँदै मुस्कुराएको देखिन्छ। यसअघि मियामी प्रस्थान गर्नुअघि सञ्चारकर्मीहरूले इस्लाम...

Go to News Site