Lokantar
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको जारी तनावका बीच 'स्ट्रेट अफ हर्मुज' छिट्टै खुल्ने दाबी गरेका छन्। आफ्नो सामाजिक सञ्जाल 'ट्रुथ सोसल'मा एक पोस्ट गर्दै ट्रम्पले अमेरिकाले इरानको नौसेना र वायुसेना लगायतका सम्पूर्ण सैन्य संयन्त्रलाई ध्वस्त पारेको समेत दाबी गरेका छन्। इरानसँगको दुई हप्ताको ससर्त युद्धविरामको सन्दर्भ जोड्दै ट्रम्पले भनेका छन्, 'यदि स्ट्रेट अफ हर्मुज पुन: खोल्न सहमत हुन्छ भने म बमबारी रोक्न तयार छु।' उनले खाली तेल ट्याङ्करहरू अमेरिकी तेल लिनका लागि अगाडि बढिरहेको समेत बताएका छ...
Go to News Site