Collector
इस्लामावादमा ऐतिहासिक वार्ता: अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पत्रकार सम्मेलन गर्दै | Collector
इस्लामावादमा ऐतिहासिक वार्ता: अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पत्रकार सम्मेलन गर्दै
Lokantar

इस्लामावादमा ऐतिहासिक वार्ता: अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पत्रकार सम्मेलन गर्दै

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले केहीबेरमा एक महत्वपूर्ण पत्रकार सम्मेलनलाई सम्बोधन गर्न लागेका छन् । पाकिस्तानको इस्लामावादमा इरानसँग भएको ऐतिहासिक वार्तापछि उनको यो भनाइ सार्वजनिक हुन लागेको बीबीसीले खबर छापेको छ ।  इरानी प्रतिनिधिमण्डल र पाकिस्तानी अधिकारीहरूबीच करिब १६ घण्टा लामो सघन छलफल भएपछि उपराष्ट्रपति भान्सले मिडियालाई सम्बोधन गर्न लागेका हुन्। यस ऐतिहासिक वार्तामा पाकिस्तानले मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको छ। लामो समयदेखि जारी छलफल र कूटनीतिक प्रयासपछि हुन लागेको यो पत्रकार सम्मेलनलाई निकै चासोका ...

Go to News Site