Collector
पाकिस्तानमा भएको अमेरिका-इरानबीचको शान्ति वार्ता विफल, वासिङ्टनद्वारा ‘अन्तिम प्रस्ताव’ पेस | Collector
पाकिस्तानमा भएको अमेरिका-इरानबीचको शान्ति वार्ता विफल, वासिङ्टनद्वारा ‘अन्तिम प्रस्ताव’ पेस
Lokantar

पाकिस्तानमा भएको अमेरिका-इरानबीचको शान्ति वार्ता विफल, वासिङ्टनद्वारा ‘अन्तिम प्रस्ताव’ पेस

 इरान र अमेरिकाबीच पाकिस्तानको राजधानी इस्लामाबादमा भएको ऐतिहासिक शान्ति वार्ता विफल भएको छ। झन्डै २१ घण्टासम्म चलेको सघन र तनावपूर्ण छलफलपछि अमेरिकी उपराष्ट्रपति जेडी भान्सले वार्तामा तत्काल कुनै सहमति हुन नसकेको घोषणा गरेका हुन्। उनले अब अमेरिकी टोली पाकिस्तानबाट फिर्ता हुन लागेको समेत बताए ।  इस्लामाबादमा आइतबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपराष्ट्रपति भान्सले अमेरिकाले निकै लचकता देखाएपनि पनि इरानी पक्ष आफ्ना सर्तहरूमा सहमत हुन नसकेको दाबी गरे। उनले भने, 'हामीले इरानसँग धेरै महत्त्वपूर्ण विषयमा छलफल...

Go to News Site