दुर्लभ र जङ्गली अवस्थामा घट्दै गएका वनस्पतिको संरक्षण | Collector
Gorkhapatra
दुर्लभ र जङ्गली अवस्थामा घट्दै गएका वनस्पतिको संरक्षण
शंकर केसीसल्यान, चैत २९ गते । सल्यानमा ५५१ प्रजातिका वनस्पति संरक्षण गरिएको छ । जिल्लास्थित वनस्पति अनुसन्धान केन्द्रमा संरक्षित वनस्पति मध्ये २० प्रजाति दुर्लभ वनस्पतिका रूपमा सूच...