Lokantar
कोशी प्रदेशको खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, खोटाङमा भएको पाइप खरिद अनियमितताको छानबिन शुरू गरेको छ । मन्त्रालयले उक्त प्रकरणको अध्ययन गर्न तीन सदस्यीय छानबिन समिति गठन गरेको हो । यही चैत १९ गते लोकान्तरमा ‘कोशीमा कागजी विकास : कामै नगरी करोडौं भुक्तानी’ शीर्षकमा समाचार प्रकाशित भएको थियो । उक्त समाचारमा महालेखा परीक्षकको २०८१ को प्रतिवेदनलाई उद्धृत गर्दै खोटाङमा पाइप खरिदमा लाखौंको अनियमितता भएको उल्लेख गरिएको थियो । समाचार सार्वजनिक भएपछि ...
Go to News Site