Lokantar
संखुवासभाका पहाडी घुम्तीहरू छिचोल्दै एउटा भ्यान मोरङतर्फ ओर्लिँदै थियो । भ्यानमा चार जना यात्रु थिए, जसले आफ्नो जीवनको सुरक्षाको भरोसा चालक तेन्जी शेर्पाको हातमा सुम्पिएका थिए । गन्तव्यमा पुग्ने हतारो र सुरक्षित यात्राको आशा बोकेका यात्रुहरूलाई पत्तै थिएन कि उनीहरूको ‘पाइलट’ आफैं लागूऔषधको नसामा लट्ठ छन् । मोरङ छिरेपछि जब ट्राफिक प्रहरीले नियमित जाँचका लागि गाडी रोक्यो, चालक तेन्जीले लागूऔषध सेवन गरेको भेटियो । प्रहरीले चालकलाई नियन्त्रणमा लियो भने यात्रुलाई सम्झाएर घर पठायो ।  ...
Go to News Site