Lokantar
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई भारत भ्रमणको निमन्त्रणा दिएका छन् । बालेन प्रधानमन्त्री हुँदा दिएको बधाई सन्देशमा नै मोदीले भ्रमणको निमन्त्रणा दिएको परराष्ट्रमन्त्री शिशिर खनालले खुलासा गरेका हुन् । मौरिससको पोर्ट लुइसमा शनिबारदेखि शुरू भएको नवौं हिन्द महासागर सम्मेलनमा सहभागी हुन पुगेका परराष्ट्रमन्त्री खनालले वायोन न्यूजसँगको कुराका...
Go to News Site