Onlinekhabar
अङ्ग्रेजी वर्ष २०२६ लागेको पनि चार महिना भइसकेको छ । यस बीचमा विश्व सिनेमा अनेकन् फिल्म आएका छन् । तीमध्ये केही त नेपाली हलहरूमा समेत लागे । र हलबाट उत्रिसकेका फिल्महरू नेटफ्लिक्स, डिज्नी, प्राइम भिडियो जस्ता ओटीटी प्लेटफर्ममा पनि उपलब्ध भइसकेका छन्। अहिलसम्म प्रदर्शनमा आएका २०२६ का ७ उत्कृष्ट फिल्महरू: १. ट्वान्टी एट इएर्स लेटर […]
Go to News Site