Collector
राष्ट्रपति पौडेल र राष्ट्रियसभा अध्यक्ष दाहालबीच भेटवार्ता | Collector
राष्ट्रपति पौडेल र राष्ट्रियसभा अध्यक्ष दाहालबीच भेटवार्ता
Lokantar

राष्ट्रपति पौडेल र राष्ट्रियसभा अध्यक्ष दाहालबीच भेटवार्ता

राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालबीच भेटवार्ता भएको छ । अध्यक्ष दाहाल आइतबार राष्ट्रपति पौडेललाई भेट्न राष्ट्रपति भवन शीतलनिवासमा पुगेका हुन् । भेटमा अध्यक्ष दाहालले राष्ट्रपति पौडेललाई टर्कीमा हुने अन्तर व्यवस्थापिका संघको साधारणसभामा सहभागी हुन आफू त्यसतर्फ जान लागेको विषयसहित समसामयिक विषयमा जानकारी गराएका थिए ।

Go to News Site