Collector
इरानले भन्यो: अमेरिकासँग मुख्य दुई-तीन कुरा मिलेन | Collector
इरानले भन्यो: अमेरिकासँग मुख्य दुई-तीन कुरा मिलेन
Lokantar

इरानले भन्यो: अमेरिकासँग मुख्य दुई-तीन कुरा मिलेन

अमेरिकासँगको वार्ता निष्कर्षमा नपुग्नुका पछाडि ‘दुई/तीन मुख्य मुद्दा’मा असहमति रहेको इरानले जनाएको छ। इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाएइले आइतबार सरकारी सञ्चारमाध्यम आईआरआईबीसँग कुरा गर्दै इस्लामावादमा अमेरिकासँग भएको वार्तामा ती मुख्य विषयहरूमा सहमति नजुट्दा सम्झौता हुन नसकेको बताए। उनका अनुसार केही विषयमा दुबै पक्षबीच सहमति बने पनि अन्य विषयमा दृष्टिकोणमा अन्तर कायमै रह्यो। यसअघि अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानले आणविक हतियार नबनाउने स्पष्ट प्रतिबद्धता नदिनु प्रमुख अवरोध रहेको बताएका...

Go to News Site