विनय कर्णकल्याणपुर (सप्तरी), चैत २९ गते ।जेनजी आन्दोलनको क्रममा राजविराज कारागारबाट फरार भएका एक कैदीलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्ब...