Onlinekhabar
राम्ररी निदाउन नसक्नु पछिल्लो जीवनशैलीको एउटा ठूलो समस्या बन्दै गइरहेको छ । अत्याधिक मात्रामा स्क्रिन टाइम, तनाव, अव्यवस्थित खानपान आदिका कारण यो समस्या धेरैमा देखिरहेको छ । यद्यपि, अनिद्राको समस्या झेलिरहेका व्यक्तिहरूका लागि प्रकृतिसँगको सामीप्यता अर्थात् ‘क्याम्पिङ’ एउटा प्रभावकारी समाधान हुन सक्ने अध्ययनहरूले देखाएका छन् । ओछ्यानको अभाव र बाहिरी वातावरणको चुनौतीका बाबजुद पनि चराहरूको […]
Go to News Site