Lokantar
गोर्खा बुअरीद्वारा आयोजित ‘कार्ल्सबर्ग गल्फ क्लासिक २०२६’को उपाधि कर्बिर तामाङले जितेका छन्। अप्रिल १० र ११ मा प्रतिष्ठित रोयल नेपाल गल्फ कोर्समा सम्पन्न प्रतियोगितामा कुल १३० जना गल्फ खेलाडी सहभागी थिए । प्रतियोगिता लोकप्रिय स्टेबलफोर्ड फर्म्याट मा ३/४ ह्यान्डिक्याप का आधारमा खेलाइएको थियो । पुरुषतर्फ कर्बिर तामाङ ४८ काउन्टब्याक स्कोरसहित विजेता बने भने अश्मांक कार्की समान ४८ काउन्टब्याक स्कोरसहित रनरअप भए। बेस्ट ग्रस विनरको उपाधि हरिबहादुर थापाले ३५ स्कोरसहित जिते। महिलातर्फ सुष्मा सिं...
Go to News Site