Lokantar
पाकिस्तानको राजधानी इस्लामावादमा भएको वार्तामा २१ घण्टासम्म छलफल भए पनि अमेरिका र इरानबीच कुनै ठोस सहमति हुन सकेन । अमेरिकी प्रतिनिधिमण्डलका प्रमुख उपराष्ट्रपति जेडी भान्सले निष्कर्षविहीन वार्तालाई तेहरानका लागि खराब समाचार भनेका छन् । वाशिङ्टन र तेहरानका प्रतिनिधिमण्डल पश्चिम एसियामा जारी द्वन्द्व अन्त्य गर्दै स्थायी समाधान खोज्ने उद्देश्यसहित शुक्रबार पाकिस्तान पुगेका थिए । अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व उपराष्ट्रपति जेडी भान्सले गरेका थिए । टोलीमा विशेष दूत स्टिभ विटकफ, ट्रम्पका ज्वाइँ जेरेड कुशनर, उप–राष्ट्र...
Go to News Site