टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु | Collector
Gorkhapatra
टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु
सुजल श्रेष्ठप्यूठान, चैत २९ गते । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक खण्ड अन्तर्गत माण्डवी गाउँपालिका–५ रम्दीबेँसी भन्ने ठाउँमा टिप्परले स...