Collector
अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल | Collector
अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल
Lokantar

अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल

अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटकको चहलपहल । मौसममा सुधार भएसँगै मनाङको चामे गाउँपालिका–३ कोतोबाट सदरमुकाम चामेतर्फ जाँदै गरेका विदेशी पर्यटक । यस पदमार्गमा दैनिक २ सयको हाराहारीमा विदेशी पर्यटक मनाङ भित्रिने गरेका छन् । तस्वीर : नवीन लामिछाने/रासस

Go to News Site