Onlinekhabar
२९ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्ना कर्मचारीहरूलाई उपलब्ध गराएको सवारी साधन आलोपालो चलाउन प्रणाली ‘कार पुलिङ’ कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । कार्याबाहक प्रमुख सुनिता डंगोलले इन्धन कटौतीपछि देखिएको समस्या समाधानका लागि यस्तो कार्यक्रम सञ्चालनमा ल्याइएको जानकारी दिइन् । इन्धन अभावबाट सिर्जना भएको अवस्था र यसले दीर्घकालमा पार्न सक्ने नकारात्मक प्रभाव घटाउन यस्तो निर्णय गरिएको […]
Go to News Site