डा. गोविन्द केसीले चिकित्सा शिक्षा ऐनविपरीत जेन-जी आन्दोलनका घाइतेलाई एमबीबीएसमा भर्ना गराउने निर्णय फिर्ता लिन सरकारलाई आग्रह गरेका छन् ।