Onlinekhabar
२९ चैत, काठमाडौं । राष्ट्रिय रग्बी सेभेन्स महिला तथा पुरुष च्याम्पियनसिप–२०२६ अन्तर्गत पुरुषतर्फको फाइनल समीकरण पूरा भएको छ । दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब उपाधिका लागि आमनेसामने हुने भएका छन् । नेपाल रग्बी संघको आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी प्रतियोगितामा दुवै टोलीले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनल यात्रा तय गरेका हुन्। […]
Go to News Site