Collector
आशा भोसले : नेपाली संगीतप्रति हुरुक्कै, नारायणगोपाल फेभरेट | Collector
आशा भोसले : नेपाली संगीतप्रति हुरुक्कै, नारायणगोपाल फेभरेट
Onlinekhabar

आशा भोसले : नेपाली संगीतप्रति हुरुक्कै, नारायणगोपाल फेभरेट

भोसलेले नेपाललाई सधैं सांस्कृतिक रूपमा नजिकको देशका रूपमा हेरेकी थिइन् । उनका लागि नेपाल छिमेकी देश होइन, संगीत बुझ्ने र आत्मसात गर्ने दर्शक भएको समाज थियो । उनले नेपाली श्रोताको संगीतप्रेम, संवेदनशीलता र गीतप्रतिको लगावको प्रशंसा गर्ने गर्थिन् ।

Go to News Site