नेपालमा पाइने जडिबुटीबाट औषधी उत्पादनको ठूलो सम्भावना छः मन्त्री चौधरी | Collector
Gorkhapatra
नेपालमा पाइने जडिबुटीबाट औषधी उत्पादनको ठूलो सम्भावना छः मन्त्री चौधरी
काठमाडौँ, चैत २९ गते ।वन तथा वातावरणमन्त्री गीता चौधरीले नेपालमा पाइने जडिबुटीबाट औषधी उत्पादनको ठूलो सम्भावना रहेको बताउनुभएको छ ।वनस्पति विभागको ६६ औँ वार्षिकोत्सव तथा २७ औँ वनस्...