बुढीचौरमा सिताके च्याउको सपना ब्युँतिँदै, गाउँपालिकाको भरपुर सहयोग | Collector
Onlinekhabar
बुढीचौरमा सिताके च्याउको सपना ब्युँतिँदै, गाउँपालिकाको भरपुर सहयोग
मकवानपुरगढी गाउँपालिका कृषकको घरदैलोमा पुगेको छ । प्राय: ‘कन्या’ (परालबाट उत्पादन गरिने) च्याउमा मात्रै केन्द्रित किसानहरूलाई पालिकाले यस पटक सिताके च्याउको उच्च आर्थिक सम्भावना बुझाएको छ ।