Collector
कांग्रेस संसदीय दलको नेता चयन अर्को वर्ष : वैशाख २ गते तालिका, ४ मा नेता चयन | Collector
कांग्रेस संसदीय दलको नेता चयन अर्को वर्ष : वैशाख २ गते तालिका, ४ मा नेता चयन
Lokantar

कांग्रेस संसदीय दलको नेता चयन अर्को वर्ष : वैशाख २ गते तालिका, ४ मा नेता चयन

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी वैशाख ४ गते संसदीय दलको नेता चयन गर्ने भएको छ । त्यसका लागि कांग्रेसले निर्वाचन समिति समेत बनाइसकेको छ । सहमहामन्त्री प्रकाश स्नेहीको संयोजकत्वमा बनेको उक्त समितिले वैशाख ४ गते दलको नेता चयन गर्ने तयारी थालेको हो ।​ वैशाख २ गते साँझ कार्यतालिका ल्याउने र ४ गते लोकतान्त्रिक प्रकृया अपनाएर भए पनि दलको नेता चयन गरिने स्नेहीले लोकान्तरलाई जानकारी दिए । ‘वैशाख २ गते साँझ कार्यतालिका ल्याउँछौं । वैशाख ४ गते साँझसम्म दलको नेता चयन हुनुहुन्छ,’ उनले...

Go to News Site