Onlinekhabar
२९ चैत, रुपन्देही । कामना सेवा विकास बैंकले रुपन्देही जिल्लाको सियारी ६, बर्दहवास्थित दुर्गा देवी माध्यमिक विद्यालयको परिसरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । उक्त स्वास्थ्य शिविरमा हाडजोर्नी तथा नशा रोग, स्त्री तथा प्रसुती रोग, नाक, कान तथा घाँटी रोग, आन्तरिक रोग र दाँत तथा मुख रोग परीक्षण गरिएको थियो । लुम्बिनी हस्पिटल, लुम्बिनी […]
Go to News Site