Onlinekhabar
२९ चैत, काठमाडौं । कराते वान प्रिमियर लिगमा एरिका गुरुङले फेरि रजत पदक जितेकी छन् । आइतबार भएको फाइनलमा एरिका कजाखस्तानकी सोफिया बेरत्सेभािँग २-१ ले पराजित भइन् । एरिकाले सेमिफाइनलमा इटलीकी फेराकुट्टी क्लेअलाई ८-३ ले पराजित गर्दै एरिका फाइनलमा पुगेकी थिइन् । यसअघि टर्किएमा भएको कराते वान प्रिमियर लिगमा पनि एरिका फाइनलमा सोफियासँगै पराजित भएकी थिइन् […]
Go to News Site