Lokantar
नेपाली कांग्रेस संसदीय दलको नेता चयनको विवाद थप चर्किन थालेको छ । शुक्रबार पार्टी उपसभापति विश्वप्रकाश शर्माले पोखरा पुगेर नेता अर्जुननरसिंह केसीका कारण दलको नेता चयनमा ढिलाई भएको आशयको अभिव्यक्ति दिएका थिए । शर्माको उक्त अभिव्यक्तिमा केसीले आइतबार जवाफ फर्काएका छन् । केसीले आइतबार सामाजिक सञ्जालमार्फत् प्रतिनिधिसभाको प्रमुख विपक्षी दल, नेपाली कांग्रेस संसदीय दलको नेता चयनमा पार्टीभित्र बहस र बाहिर चासो हुनु स्वाभाविक भएको उल्लेख गरेका छन् । साथै उनले ‘को’ किन र ‘कस्तो&...
Go to News Site