लेखनाथ समाचारदातालेखनाथ, चैत २९ गते । पर्यटन राजधानी पोखराको लेकसाइडमा आइतबारबाट फेवा नव वर्ष महोत्सव सुरु भएको छ ।२१ औँ संस्करणको महोत्सव नयाँ वर्ष २०८३ को स्वागतमा आरम्भ भएको हो...