बालबालिकासम्बन्धी मुद्दाको सुनुवाइ बाल अदालतबाटै गर्ने सरकारको तयारी | Collector
Gorkhapatra
बालबालिकासम्बन्धी मुद्दाको सुनुवाइ बाल अदालतबाटै गर्ने सरकारको तयारी
काठमाडौँ, चैत २९ गते । सरकारले बालबालिकासम्बन्धी मुद्दाको सुनुवाइ बाल अदालतबाटै गर्ने प्रस्ताव गरेको छ ।आइतबार काठमाडौँमा आयोजित बालबालिकासम्बन्धी ऐन, २०७५ तथा नियमावली, २०७८ संशोध...