Collector
कांग्रेसलाई दलको नेता चयनमा सकस: अझैसम्म किन जुटेन सहमति ? | Collector
कांग्रेसलाई दलको नेता चयनमा सकस: अझैसम्म किन जुटेन सहमति ?
Lokantar

कांग्रेसलाई दलको नेता चयनमा सकस: अझैसम्म किन जुटेन सहमति ?

३८ सिटसहित संसद्को प्रमुख प्रतिपक्षी बेञ्चमा खुम्चिएको नेपाली कांग्रेसभित्र आन्तरिक लफडा उत्कर्षमा छ । पार्टीभित्र फरक विचार‚ फरक दृष्टिकोण र फरक मान्यताले यतिसम्म जरा गाडेको छ कि पार्टीले संसदीय दलको नेतासमेत चयन गर्न सकेको छैन । २१ फागुनमा निर्वाचन भएर नतिजा आएको पनि महिना दिन बितिसकेको छ । संविधानको धारा ९१ अनुसार आह्वान भएको संसद्को अधिवेशन पनि समापन भइसकेको छ । यो बीचमा संसद्ले सभामुख र उपसभामुख पाएको छ । राष्ट्रिय सभाले उपाध्यक्ष पाइसकेको छ । तर‚ नेपाली कांग्रेसले भने आफ्नो संसदीय दलको नेतासमेत चयन ...

Go to News Site