Collector
स्वास्थ्य मन्त्रालयले भन्यो- नयाँ कार्यविधि नआएसम्म आइतबार पनि सेवा निरन्तर दिनू | Collector
स्वास्थ्य मन्त्रालयले भन्यो- नयाँ कार्यविधि नआएसम्म आइतबार पनि सेवा निरन्तर दिनू
Onlinekhabar

स्वास्थ्य मन्त्रालयले भन्यो- नयाँ कार्यविधि नआएसम्म आइतबार पनि सेवा निरन्तर दिनू

मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध जनशक्ति र कार्यभारको आधारमा स्वास्थ्य सेवा प्रवाहको व्यवस्था मिलाउन सबै अस्पतालहरूलाई निर्देशन दिएको छ ।

Go to News Site