Collector
किशोरी बलात्कारको आरोपमा १ जना पक्राउ | Collector
किशोरी बलात्कारको आरोपमा १ जना पक्राउ
Lokantar

किशोरी बलात्कारको आरोपमा १ जना पक्राउ

सल्यानमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा १ जना पक्राउ परेका छन् ।​  पक्राउ पर्नेमा कुमाख गाउँपालिका ५ ​झारकाँडा बस्ने ३२ वर्षीय धनबहादुर थापा छन् । उनलाई आइतबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ । धनबहादुरले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय रागेचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Go to News Site