Lokantar
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई सामाजिक सञ्जालमा गालीगलौज गरेको आरोपमा युट्युबर पक्राउ परेको विषयमा गृह मन्त्रालयले आफ्नो धारणा सार्वजनिक गरेको छ। मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै यस प्रकारका घटना र सञ्चारमाध्यममा आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। मन्त्रालयले बालेनविरुद्ध अपशब्द प्रयोग गरी गालीगलौज गर्ने र समाजमा उच्छृङ्खल गतिविधि फैलाउने कार्य प्रचलित कानून विपरीत भएको स्पष्ट पारेको छ। कानून कार्यान्वयन गर्ने निकायले साइबर अपराधअन्तर्गत अदालतको अनुमति लिएर मात्रै कानूनी प्रक्रिया अगाडि ब...
Go to News Site