Lokantar
गृहमन्त्री सुधन गुरुङसँग ६१ लाख बढी रकम मौज्दात रहेको छ । सरकारले सार्वजनिक गरेको सम्पत्ति विवरणमा गृहमन्त्री गुरुङले उक्त कुरा उल्लेख गरेका छन् । उनीसँग लक्ष्मी सनराइज बैंकमा ५ लाख ३५ हजार ४ सय रूपैयाँ, नबिल बैंकमा ५६ लाख २५ हजार ९७६ रूपैयाँ र सानीमा बैंक लिमिटेडमा १ हजार ५७४ रूपैयाँ रहेको उनले उल्लेख गरेका छन् । यस्तै, उनले ८९ तोला सुन र ६ किलो चाँदी रहेको आफ्नो विवरणमा उल्लेख गरेका छन् ।
Go to News Site