Kantipur
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार प्रधानमन्त्री बालेन्द्र शाहको बैकं खातामा मात्रै एक करोड ४६ लाख रहेको छ । उक्त आम्दानीको स्रोत सामाजिक सञ्जाल फेसबुक, युट्युब र टिकटकलगायत भएको उनले उल्लेख गरेका छन् । विस्तृत समाचारका लागि
Go to News Site