Lokantar
काठमाडौँ । प्रधानमन्त्री बालेन (बालेन्द्र) शाहसँग प्रशस्त सम्पत्ति देखिएको छ । तर उनको सम्पत्तिको अधिकांश हिस्सा पैतृक रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार सार्वजनिक गरेको प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरणमा उल्लेख छ । विवरणअनुसार शाहले आफ्नो सम्पत्ति विवरणमा १ करोड ४६ लाख रुपैयाँ नगद रहेको खुलाएका छन् । सो रकम फेसबुक, युट्युब, टिकटक, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालबाट आम्दानी गरेको उनले उल्लेख गरेका छन् । यस्तै श्रीमती सविना काफ्लेसँग १९० तोला गहना भएको समेत खुलाएका छन् । जुन पैतृक सम्प...
Go to News Site