Lokantar
विराटनगरमा जारी ३८ औँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड सेमिफाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित शहीद रङ्गशालामा आइतबार राति सम्पन्न खेलमा पूर्वविजेता विभागीय टोली एपीएफ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइज अन्तिम चारमा पुगेको हो । चर्च ब्वाइजको जितमा समीर तामाङले गरेको गोल नै निर्णायक बन्यो । खेलको २७ औँ मिनेटमा आशिष सोनामले मिलाइदिएको क्रस पासलाई समीरले आकर्षक गोलमा परिणत गरेका थिए । समीर खेलको ‘प्लेयर अफ द म्याच’ घोषित हुँदै नगद ११ हजार रुपैय...
Go to News Site