Lokantar
नेपालमा अधिकांश दैनिक उपभोग्य वस्तुका लागि आयातमै निर्भर हुनुपर्ने अवस्था त सुनेकै छौँ, तर सुकुटी अर्थात् सुक्खा तरकारीको अवस्था पनि त्यस्तै छ । तथ्याङ्कअनुसार सुकुटीको आयात निर्यातभन्दा धेरै गुणा बढी छ । भन्सार विभागको तथ्याङ्कअनुसार गएको आठ महिनामा विभिन्न देशमा रु सात लाख सात हजारको सुकुटी निर्यात हुँदा रु छ करोड २९ लाख ८९ हजारको आयात भएको छ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म सबैभन्दा धेरै सुकुटी तरकारी अमेरिकामा निर्यात हुँदा त्यसबाट रु तीन लाख पाँच हजार मात्र आम्दानी भएको छ । अमेरिकामा विभिन्न थरीका ५१...
Go to News Site