Onlinekhabar
२९ चैत, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–९ मा आइतबार अपराह्न भएको आक्रमणमा एक प्रहरी जवानको ज्यान गएको छ । मृत्यु हुनेमा पर्साको कालिकामाई गाउँपालिका–१ मुड्ली निवासी २७ वर्षीय विकास चौरसिया रहेका छन् । सप्तरी दरबन्दी रहेका नेपाल प्रहरीमा कार्यरत रहेका चौरसिया हाल बिदामा घर आएका २७ वर्षीय प्रहरी जवान रहेका छन् । पर्सा प्रहरीका अनुसार उनलाई […]
Go to News Site