शंकर केसीसल्यान, चैत २९ गते । सल्यानमा तीन दिने काफल मेला तथा वृहत मौलिक सांस्कृतिक उत्साव सञ्चालन हुने भएको छ । नयाँ बर्ष २०८३ को अवसर पारेर कपुरकोट बजारमा चैत ३० देखि वैशाख २ गते...