Collector
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर, अमेरिकी डलरको भाउ कति छ ? | Collector
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर, अमेरिकी डलरको भाउ कति छ ?
Lokantar

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर, अमेरिकी डलरको भाउ कति छ ?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ०७ पैसा र बिक्रीदर १४८ रुपैयाँ ६७ पैसा तोकिएको छ ।  युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ५४ पैसा र बिक्रीदर १७४ रुपैयाँ २४ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९९ रुपैयाँ ३३ पैसा र बिक्रीदर २०० रुपैयाँ १४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८७ रुपैयाँ ६३ पैसा र बिक्रीदर १८८ रुपैयाँ ३९ पैसा कायम गरिएको छ ।           अष्ट्रेलियन डलर एकको...

Go to News Site